Coronavirus in Nepal
नेपाली भाषामा

कोरोना भाइरस बिरुद्ध माहा मृत्युन्जय पाठ

कोरोना भाइरस ले मानिसको मृत्युु हुने कुरा निश्चित छ। त्यसैले मृत्यु बाट वचन र कोरोना सँग लड्न को निम्ति माहा मृत्युन्जय पाठ गर्न नेपालीहरु व्यस्त छन्।

धेरै पढेमा जोगी बन्नु पर्ने
नेपाली भाषामा

धेरै पढेमा जोगी बन्नु पर्ने

कसैलाई राम्रो काम चाहिएको हुन्छ त कोहि बल्ल विदेश जानि सोच बनाउछन्। जिन्दगी त तब गार्‍हो हुन्छ जब पेट पाल्न आफ्नो खल्ती मा पैसा हुन्न, र काम पनि हुन्न। यसरी धेरै पढेका मानिस हरु नै जोगी बन्न पर्छ।