चिन बाट फैलिएको नयाँ कोरोना भाइरस (Coronavirus – COVID19) अहिले संसार को विभिन्न देशहरू मा फैलिसकेको छ। नेपाल मा पनि यो भाइरस आएको हुन सक्ने स्रोत को दावी छ। कोरोना भाइरस को संक्रमण रोक्न सरकार ले पनि विभिन्न प्रयास हरु थालिसकेको छ। कोरोना भाईरस को अहिले सम्म पनि कुनै ठोस औसधि बनिसकेको छैन । संसार का विभिन्न देशहरू येस भाइरस को औषधि उपचार को बारेमा खोज गर्न थालिसकेका छन् ।
यसै क्रममा नेपालले पनि आफ्नो तर्फबाट कुनै कमि छोडेको छैन। नेपाली हरुले सुरुमा ता कोरोना भाइरस बिरुद्ध र्याली (rally) निकाले। त्यसपछि कोरोना भाइरस नेपाल मा नआउन को लागि कनकाई गंगा मा आरती पनि भयो। नेपाल र नेपाली माथि महादेव को हात रक्षा को लागि सदैव हाम्रो शिर माथि हुन्छ। नेपाल मा पशुपतिनाथ भएकै कारण ले नेपाल मा अहिले सम्म कोरोना भाइरस को संक्रमण नदेखिएको जनमानसमा विश्वास छ। कोरोना भाइरस ले मानिसको मृत्युु हुने कुरा निश्चित छ। त्यसैले मृत्यु बाट वच्न र कोरोना सँग लड्न को निम्ति माहा मृत्युन्जय पाठ गर्न नेपालीहरु व्यस्त छन्।
येत्तिको पुजापाठ, आरती र र्याली निकाली सके पछि कोरोना भाइरस नेपाल मा आउन त के आफ्नो देब्रे आँखा उठाएर हेर्न पनि सक्दैन। येदि कोरोना भाइरस ले नेपाल र नेपालीलाई आँखा मात्र लाउने प्रयास गर्यो भने पनि माहादेव ले आफ्नो त्रिनेत्र खोलेर कोरोना भाइरस लाई भस्म गर्ने कुरा जनमानसमा विश्वास छ। तर “हाम्लाई पनि माया ले हेर पार्वती” भनेर गित गाउने मानिसहरु लाई चाहिँ शिवजीले कोरोना भाइरस बाट नबचाउने कुरा भक्तहरुले बताएका छन्।

You can also read
The first case of coronavirus in Nepal.
How to become safe from Coronavirus?
Holi and Coronavirus in Nepal
Hitta karlek utan dating autistiska dating service hastighet dating konto fragor att stalla en man innan dating Dating nagon som inte ar oskuld http://babedont.net/baesta-hookup-app-gratis.html online dating webbplatser slagord
Hello. And Bye.
google404
hjgklsjdfhgkjhdfkjghsdkjfgdh
Merci de votre soutien. Je vous propose de lire mon dernier article concernant ma vision du changement. Marne Stanwood Wey
viagra gold 800mg uk can you buy viagra online in canada cheep viagra